खुशी हुन असल सम्बन्ध विकास गर्न सिक्नुपर्छ। वलियो सम्बन्ध विकास गर्ने ४ तरिकाहरूः
१. बलियो सम्बन्ध विकास गर्न मैले मानिसहरूकोलागि धन्यवादी हुन सिक्नुपर्छ

२. बलियो सम्बन्ध विकास गर्न मैले मानिसहरूकोलागि आनन्दसाथ प्रार्थना गर्नुपर्छ

३. बलियो सम्बन्ध विकास गर्न मैले मानिसहरूबाट उत्तम कुराको आशा गर्न सिक्नुपर्छ

४. बलियो सम्बन्ध विकास गर्न मैले मानिसहरूलाई येशूले जस्तै प्रेम गर्न सिक्नुपर्छ